निराजनलाई म्यानेजर नियुक्त गर्दै मुम्बई उडिन निरुता

द सिनेमा टाइम्स, काठमाडौं - दशैं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी अभिनेत्री निरुता सिंह बुधबार मुम्बई फर्केकी हुन् । नेपाली सिनेमा क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेत्री निरुता सिंहले पनि म्यानेजर नियुक्ती गरेकी छिन् । उनले मुम्बई उड्नु अघि निराजन गिरीलाई म्यानेजर नियुक्त गरेकी हुन् । यसअघि ‘दि सुपर काजोल फिल्मस्मा म्यानेजरको रुपमा काम गर्दै…