चलचित्र पत्रकार संघ नेपालको ‘२१ औं साधारण सभा’ सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौं - चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । मंगलबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका माननिय सुचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङ, विशेष…