बरिष्ट छायांकार राम शंकर प्रधानको निधन

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमा जगतका बरिष्ट छायांकार राम शंकर प्रधानको निधन भएको छ । आइतबार राति १० बजो छायांकार प्रधानका उपचारको क्रममा विर अस्पतालमा निधन भएको हो । मृगौला पिडित प्रधान लामो लामो समयदेखि डायलासिस गराउँदै आएका थिए । ७२ वर्षिय प्रधानको सोमवार बिहान पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको चलचित्र प्राविधिक…