इन्ट्रा फाउण्डेशनको राहत वितरण कार्यक्रम स्थगित

द सिनेमा टाइम्स, काठमाडौं - 'इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका'द्वारा संचालित राहत अभियान स्थगित गरिएको छ । अमेरिकी गैर सरकारी संस्थाले नेपाली कलाकार दिलिप रायमाझी, संजीत भण्डारी, रिचा थापाको सहभागितामा राजधानी र मोफसलका जिल्लामा राहत प्रदान गरिएको थियो । फाउण्डेशन अमेरिकाका प्रबन्ध निर्देशक रुद्र बानियाका अनुसार कोभिड-१९ ले भएको लकडाउनका कारण…