‘विश्वभर नै सबैभन्दा असुरक्षित पेशा कलाकारिता हो’: राजेश हमाल

द सिनेमा टाइम्स, काठमाडौ – महानायक राजेश हमालले कलाकारिता सबै भन्दा असुरक्षित पेशा भएको बताएका छन् । हालै हिमालय टेलिभिजनको 'यक्ष प्रश्न'मा प्रस्तोता राजेन्द्र बानियासँगको अन्तर्वार्तामा उनले नेपाल मात्र नभएर विश्वभर नै कलाकारिता असुरक्षित पेशा भएको बताए । करियर बन्ने र जीविकोपार्जन गर्न सक्ने कुनै सुनिश्चितता नभएको बताउँदै उनले भने, ‘कलाकारिता नेपालमा मात्र होइन विश्वभर…