१६ वर्षपछि पर्दामा एक साथ शिव र भुवन

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता शिव श्रेष्ठ र भुवन केसी करिब १६ वर्षपछि एक साथ पर्दामा देखिदैछन् । २०६२ सालमा रिलिज भएको सोभित बस्नेत निर्देशित सिनेमा ‘राजु राजा राम’मा सँगै देखिएका थिए । १६ वर्षपछि सोभित बस्नेत निर्देशित ‘डाँडाको बरपीपल’मा उनीहरु एक साथ काम गर्न लागेका हुन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै सिनेमा…