धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौं – हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको सिनेमा ‘म त मर्छु कि क्या हो’ भदौ ११ गते शुक्रबारबाट ओटीटी प्लेटफर्ममा प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण सिनेमाहलहरु बन्द रहँदा आजबाट सिनेमा ओहो मुभिज एपमार्फत प्रदर्शनमा आएको हो। यो सिनेमालाई धुर्मुस-सुन्तलीको कमब्याक भनिएको छ ।…