मोडल निशा घिमिरेको अन्त्येष्टि

द सिनेमा टाइम्स, काठमाडौं – मोडल तथा कलाकार निशा घिमिरेको आज बिहान पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । निशालाई केही कलाकर्मी र उनकोे परिवारले श्रद्धाञ्जली अर्पण गरेका थिए । नर्भिक अस्पतालमा उपचाररत् निशाको बुधबार साँझ ६:५१ बजे निधन भएको थियो ।…