शुक्रबारबाट हलमा नेपाली सिनेमा ‘ओभरडोज’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - फ्राईडे रिलिज अन्तर्गत आजबाट नेपाली सिनेमा 'ओभरडोज' रिलिज भएको छ । प्रचार-प्रसार बिना सिधै हलमा रिलिज गरिएको सिनेमाले मल्टिपेलेक्स हलमा न्युन शोज् पाएको छ । सुमन पौडेलको लेखन तथा निर्देशन रहेको सिनेमा अमेरिकामा बस्ने नेपाली युवाहरुले मिलेर निर्माण गरेका हुन् । सिनेमाको सम्पुर्ण छायांकन अमेरिकामा नैगरिएको हो । सिनेमा राम्रो…