‘लाखे’ का लागि अडिसन मार्फत १० कलाकार छानिए

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘लाखे’ का लागि १० कलाकार छनौट भएका छन् । निर्माण युनिटले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म एकेडेमीमा अडिसन गर्दै सिनेमाका लागि एक सह–अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो । सिनेमाका निर्देशक सम्राट बस्नेत हुन् । ‘सिनेमाको पात्र अनुसार अहिले अडिसन दिने मध्यबाट १० कलाकार…