मान ब. तामाङको उपचारका लागि निर्माता श्रेष्ठको सहयोग

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता मोहन कृष्ण श्रेष्ठले चलचित्र प्राविधिक मान ब. तामाङ परिवालाई उपचारको लागि आर्थिक सहयोग गरेका छन् । उनले तामाङको उपचारका लागि २० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । ३० वर्ष देखि सिनेमा क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका तामाङको लढेर हात भाचिएको छ । त्यस्तै, उनकी कान्छी छोरी सुष्मा तामाङमा…