ह्युस्टनमा ‘हल्कारा’लाई उत्कृष्ट सिनेमा अवार्ड

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमा 'हल्कारा : द पोस्टम्यान' अमेरिकी सिनेमा महोत्सव वल्र्डफेस्ट ह्युस्टनमा उत्कृष्ट विदेशीभाषी सिनेमा घोषित भएको छ । विजयी भएसँगै सिनेमाले प्लाटिनम रेमी अवार्ड जितेको छ । महेश त्रिपाठीको मुख्य भुमिका रहेको सिनेमाबाट चिन्तन राजभण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका छन् । विक्रम सापकोटा निर्देशित सिनेमाबाट महेश त्रिपाठी अभिनेता विधामा मनोनयन…