‘एक्स-नाइन’मा अनमोल अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - सुपरस्टार अनमोल केसी सिनेमा ‘एक्स-नाइन’ (लेवल १)मा अनुबन्धित भएका छन् । लामो समयदेखि निर्माण टिमले अनमोलसँग कुराकानी गरिरहेको भएपनि आधिकारिक सम्झौता शनिबार मात्र भएको हो । सिनेमाको छायांकन पौष तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा हुने निर्माणपक्षले बताएको छ । यो सिनेमालाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । गोल्डेन हिल्स पिक्चरको…