द सिनेमा टाइम्स, काठमाडौं - शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको सिनेमा 'तेल भिसा'को पहिलो चरणको छायांकन अमेरिकामा सकिएको छ । शुक्रबार सिनेमाका मुख्य अभिनेता विपिन कार्की अमेरिकामा सिनेमाको ७० प्रतिशत छायांकन सकेर नेपाल फर्केका छन् । यही हप्ता सिनेमाको बाँकी टिम नेपाल फर्किने तयारीमा रहेको निर्देशक घिमिरेले बताए । सिनेमाको बाँकी ३० प्रतिशत छायांकन नेपालको…