द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ सिनेमा निर्देशन गर्ने भएका छन् । गुरुङले निर्देशन गर्ने सिनेमाको नाम‘पेनसनपट्टा’ रहनेछ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् ।माओत्से गुरुङ फिल्म्सको तर्फबाट डिबी गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए । केही महिना अगाडि माओत्सेको…