‘लण्डन टु पेरिस’ले पायो युनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबार अर्थात् जेठ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लण्डन टु पेरिस' सेन्सर पास भएको छ । केन्दीय सिनेमा जाँच पास समिति (सेन्सर बोर्ड) बाट सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो । अब यो सिनेमा सवै वर्गका दर्शकले सजिलै हेर्न पाउने भएका हुन् । सिनेमाको यसअघि सार्वजनिक प्रचार सामाग्रीबाट एडल्ट…