‘साइँली’को दोस्रो गीत ‘प्याट प्याटे’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - चत्रै १५ गतेलाई प्रदर्शन मिती तय गरिएको सिनेमा ’साइँली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार सामाजिक सञ्जाल युट्युबबाट सिनेमामा समावेश प्याट प्याटे बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंह लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सिनेमाको यही…