‘प्रेम दिवस’ को गीत, आयुष्मानको नजिक सर्न खोज्दै प्रियंका (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं – आयुष्मान देशराज जोशी र प्रियंका कार्की स्टारर सिनेमा ‘प्रेम दिवस’ को गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो । ‘तिम्रो छेउ सरुँ कि म’ बोलको गीतमा अञ्जु पन्तको स्वर सुन्न सकिन्छ भने संगीत र शब्द महराज थापाका रहेका छन् । प्रियंका र…