द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट दुई सिनेमाले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । अनमोल केसी स्टारर सिनेमा 'क्याप्टेन' र आशिरमान देशराज जोशी स्टारर सिनेमा 'दि ब्रेकअप'ले आफ्नो प्रदर्शनको सुरुवात गरेका छन् । यी दुवैलाई वर्षकै प्रतिक्षीत सिनेमाको रुपमा हेरिएको छ । 'क्याप्टेन'लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भने 'दि ब्रेकअप'लाई हेमराज बिसीले…