यस्तो छ ‘क्याप्टेन’को तीन दिने बक्सअफिस रिपोर्ट, शिवरात्रीको दिन दर्शकाको राम्रो साथ

द सिनेमा टाइम्स, काठमाडौं - गएको शुक्रबारबाट रिलिज भएको सिनेमा 'क्याप्टेन'ले बम्पर ब्यापार गरिरहेको थियो । सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई दिवाकर भट्टराई निर्देशन गरेका हुन् । क्याप्टेनले शुक्रबार विहानी शोमा दर्शकको राम्रो उपस्थीती नरहेता पनि दिउँसोको शोबाट दर्शकको चाप हलमा देखिएको हल सञ्चालकहरुले बताएका छन् । महाशिवरात्रीको विदालाई मध्यनजर गर्दै प्रदर्शनमा आएको…