द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठ स्टारर सिनेमा 'जाइरा' यो बर्ष नै प्रदर्शन हुने तयारीमा रहेको थियो । अन्तत ‘जाइरा’ले आफ्नो नयाँ प्रदर्शन मिति तय गरेको छ । अभिनेत्री नम्रता श्रेष्ठलाई मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा देखाइएको यो सिनेमालाई आउँदो बर्षको भदौ ६ गते रिलिज हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर…