अनमोल भन्छन्, ‘क्याप्टेन’ हरेक वर्गका दर्शकले हेर्न मिल्ने सिनेमा हो

द सिनेमा टाइम्स, काठमाडौं - आगामी फागुन १७ गतेबाट रिलिज हुने सिनेमा 'क्याप्टेन'को निर्माण टिम यतीवेला सिनेमाको प्रचार प्रसारमा जोडतोडका साथ लागी रहेको छ । पहिलो पटक फुटबलरको रुपमा देखिन लागेका अनमोल बुधबार काठमाडौं पत्रकारसँग कुराकानी गर्ने क्रममा आफलाई फिल्म किरो भएको बताएका छन् । अनमोलले भने, 'आफुले हरेक समय सिनेमाको बारेमा मात्रै सोच्ने बताए…