द सिनेमा टाइम्स, काठमाडौं - पछिल्लो समय नेपाली सिनेमाले बक्सअफिसमा राम्रो कमाई गर्न सकेको छैन् । यो वर्ष 'छक्का पञ्जा ३', 'जय भोले', 'नाई नभन्नू ल ५', ले मात्रै नाफा कमाउन सकेका थिए । भने यो वर्ष प्रदर्शनमा आएका ७ दर्जन बढी सिनेमा मध्ये 'राम कहानी', 'इन्टु मिन्टु लण्डनमा', 'चंगा चेट' र 'प्रसाद'ले निर्माताको लगानी…