द सिनेमा टाइम्स, काठमाडौं - सफल निर्माता तथा समाजसेवी सुवास गिरीले आइतबार आफ्नो जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा ‘नोभेम्बर रेन, क्लासिक, पर्व, कृ’ जस्ता चर्चित सिनेमा निर्माण गरेका निर्माता सुवास गिरी समाजसेवामा पनि आफ्नो हात बढाएका छन् । सुवासले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर १० लाख मुल्य बराबरको एम्बुलेन्स गृह जिल्ला सिन्धुलीमा हस्तान्तरण गरेका…