अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ३’को गीत ‘परान’लाई २४ घण्टा नपुग्दै दश लाख भ्युजको रेकर्ड

द सिनेमा टाइम्स, काठमाडौं - सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा फिचर्ड लोक फ्लेवर 'परान' गीतले सामाजिक सञ्जाल युट्युबमा किर्तिमानी भ्युज पाइरहेको छ । यो गीतले युट्युबमा सार्वजनिक भएको २४ घण्टा नपुग्दै १० लाख अर्थात १ मिलियन भ्युज पाउन सफल भएको छ । यो आजसम्म सार्वजनिक भएका सम्पुर्ण सिनेमाको गीतको रेकर्ड हो ।…