द सिनेमा टाइम्स, काठमाडौं - गएको शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा हो 'प्रेमलीला' । यो सिनेमाले हलमा खासै राम्रो दर्शकको साथ पाएको छैन् । तर निर्माण टिम जती दर्शकले सिनेमा हरेका छन्, उनीहरु सवैलाई सिनेमा मन परेको भन्दै खुशीयाली मनाई रहेको छ । दिपशिखा खड्काको लगानीमा निर्माण भएका सिनेमाको आइतबार बिशेष शोको आयोजना गरिरहेको थियो ।…