प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन पर्यो ‘क्याप्टेन’

द सिनेमा टाइम्स, काठमाडौं - तेस्रो सातामा सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा 'क्याप्टेन' प्रधानमन्त्री केपी शर्मा ओलीले हेरेका छन् । भोलीबाट चौथो सातामा प्रवेश गर्न लागेको सिनेमा ‘क्याप्टेन’ हेर्न फागू पूर्णिमाको अवसरमा काठमाण्डौको बीग मुभिज स्थित प्रधानमन्त्री केपी शर्मा ओली पुगेका थिए । प्रधानमन्त्री ओलीले पुरा समय हलमा बसेर कलाकार अनमोल केसी, निर्देशक दिवाकर भट्टराई,…