द सिनेमा टाइम्स, काठमाडौं - आगमी चैत्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो 'यात्रा : अ म्युजिकल भ्गल' । यो सिनेमामा एक दशक पहिले निर्माण भएको हिट सिनेमा ’आफ्नो मान्छे’ मा समावेश हिट गीत ’चट्ट रुमाल’ लाई दर्शकले यात्रामा फेरी पनि हेर्न पाउने भएका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य…