द सिनेमा टाइम्स, काठमाडौं - आगमी शुक्रबार बाट नयाँ वर्षको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षि सिनेमा हो ए मेरो हजुर ३ । यो सिनेमालाई वर्षकै प्रतिक्षि सिनेमाको रुपमा हेरिएको छ । अहिले सिनेमाको सार्वजनिक गीतसंगीत र सार्वजनिक ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप बनाएको छ । सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापाको सिनेमाले…