बलिउडको बहुप्रतिक्षित सिनेमा ‘कलंक’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काडमाडौं - आगामी अप्रिल १७ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने सन् २०१९ को बहुप्रतीक्षित हिन्दी सिनेमा ‘कलंक’ को ट्रेलर सार्वजनिक गरिएको छ । केही समयअघि सार्वजनिक भएको सिनेमाको टिजरले दर्शकबाट वाहवाही कमाएको यो सिनेमाको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/p4Z_ueeT_XQ सिनेमाको ट्रेलरमा सजंय दत्त, वरुण धवन, सोनाक्षी सिंन्हा, आलिया…