द सिनेमा टाइम्स, काठमाडौं - साउथ इन्डियन सिनेमाका सुपरस्टार अभिनेता रजनीकान्तको नयाँ सिनेमा ’दरबार’को निर्माण घोषणासँगै फस्टलुक पोस्टर रिलिज भएको छ । सिनेमाको पोस्टर रिलिज भएको केही समयमा नै सामाजिक संजालमा भाइरल भएको भारतीय संचार माध्यमले जनाएका छन् । https://twitter.com/taran_adarsh/status/1115459668027928576 लाइका प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा रजनीकान्त एक प्रहरी अफिसर र समाजसेवीको भूमिकामा निर्वाह गर्दैछन्…