जन्मदिनमा नयाँ सिनेमा ‘प्रेमकहानी’को निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - फागुन १० गतेबाट रिलिज भएको सिनेमा ‘रुमालै छ चिनो’ निर्माण टिमले नयाँ सिनेमा निर्माण घोषणा गरेको छ । उक्त सिनेमाको नाम ‘प्रेमकहानी’ राखिएको छ । ‘रुमालै छ चिनो’का निर्माता चन्द्रबहादुर खड्काले निर्देशक दिनेशसिंह ठकुरीको जन्मदिनको अवसर पारेर प्रेमकहानीको घोषणा गरेका हुन् । रुमालै छ चिनोलाई पनि निर्देशक दिनेश शाही ठकुरीले…