द सिनेमा टाइम्स, काठमाडौं - बलिउडको यो वर्षको बहुप्रतिक्षीत सिनेमा ‘भारत’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता सलमान खानको बुद्ध अवस्थाको लुक्सलाई रिभिल गरिएको हो । उनलाई बिल्कुलै नयाँ लुक्समा देख्न सकिन्छ । पोस्टरबाट अनुमान लगाउन सकिन्न कि, यो मेकअपको कमाल हो । किनकि, उनको लुक्स र मेकअप निकै रियल देखिएको छ ।…