निर्माता संघको ‘सिनेमा बिमा’ कार्यक्रम सोमबारबाट सुरु

द सिनेमा टाइम्स, काठमाडौं - केही दिन पहिले मात्रै दुई निर्माता संघविच एकिकरण भएको थियो । यस्तैमा नेपाल चलचित्र निर्माता संघले सोमबारबाट ‘सिनेमा बिमा’ लागु भएको जानकारी दिएको छ । सोमबार निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा सिनेमा बिमा लागु भएको स्टाटस पोस्ट गरेका छन् । ‘दुर्घटना बिमापछि हामी प्रोजेक्ट बिमा लागु गर्न…