एलएका विद्यार्थीमाझ सलिनमानले गरे ‘यात्रा’को प्रचार

द सिनेमा टाइम्स, काठमाडौं - सम्राट शाक्यको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा 'यात्राः अ म्युजिकल भ्लग'को प्रचार प्रसार अहिले तीव्र गीतमा भैरहेको छ । डेव्यु सिनेमा 'ए मेरो हजुर २' मार्फत नै स्टार कलाकारको छाप छाड्न सफल भइसकेका अभिनेता सलिन मान बनियाँ आफ्नो दोस्रो सिनेमा ‘यात्रा स् अ म्युजिकल भ्लग’ को प्रमोसनको लागी हातिवनमा रहेको…