कुशल अभिनय क्षमताका धनी पुष्प खड्का (फोटो फिचर)

द सिनेमा टाइम्स, काठमाडौं - 'दाल भात तरकारी'को प्रचार प्रसारमा निकै व्यस्त छन् अभिनेता पुष्प खड्का । यसका साथै उनको मुख्य भुमिका रहेको सिनेमा 'मारुनी'को छायाँकन पनि धमाधम गरिरहेका छन् । सोमबार 'दाल भात तरकारी'को प्रमोसनको लागी ललितपुर स्थित एक क्याफेमा भेटिएका उनले सिनेमा राम्रो बनेको बताए । आजसम्म काठमाडौं लगायतका देशका विभिन्न ठाउँमा पुगेर…