धुमुर्स-सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई ‘लभ स्टेशन’ निर्माण टिमको सहयोग

द सिनेमा टाइम्स, काठमाडौं - भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'लभ स्टेशन' निर्माण टिमले धुमुर्स सुन्तली फाउडेसनलाई आर्थिक सहयोग हस्तान्तर गरेको छ । चितवनमा निर्माण हुने गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्णको लागी ५० हजार नगद र 'लभ स्टेशन'ले गरेको विजनेसबाट नाफाको ५ प्रतिसत रकम सहयोग गर्ने घोषणा अभिनेता प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द…