निरलाई लाइफटाइम, शोभित, देविका, अनन्तलाई सम्मान र पुरस्कार

द सिनेमा टाइम्स, काठमाडौं - यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै उक्त अवसरमा छायाँछवि सिनेमाकर्मी रजत सम्मान –०७६ बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मुलत सिनेमामा पाश्र्व गायनको रुपमा सक्रिय हुँदै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि सिनेमा निर्देशन…