जेष्ठ १७ गते रिलिज हुने सिनेमा ‘कुम्भकरण’को पोष्टर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - केही वर्ष पहिले निर्माण भएको सिनेमा कुम्भकरणको पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा सिनेमाको प्रदर्शन मिति जेष्ठ १७ राखिएको छ । यो सिनेमाको पटक पटक प्रदर्शन मिति सर्दै आएको छ । अव भने कुम्भकरणको रिलिज मिति जेष्ठ १७ बाट पछि नसर्ने निर्देशक दिपक ओलीले बताए । सिनेमाको सार्वजनिक २…