द सिनेमा टाइम्स, काठमाडौं – अहिले हलमा रिलिज भइरहेका जति पनि सिनेमा छन्, ती सबै सिनेमामध्ये सबैभन्दा धेरै दर्शक पाएको सिनेमा ‘ए मेरो हजुर ३’ हो । यो सिनेमामा अनमोल केसीको जोडी डेब्यु नायिका सुहाना थापासँग छन् । यी दुईको केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा…