नेपाली सिनेमा ‘१२ सत्ताईस’को निर्माण घोषणा !

द सिनेमा टाइम्स, काठमाडौं - '१२ सत्ताईस' नाममा नेपाली सिनेमा निर्माण हुने भएको छ । ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा निर्माया हुने सिनेमाको शनिबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको हो । सिनेमामा जौन योन्जनको लेखन तथा निर्देशन रहने छ । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमालाई रेणु…