द सिनेमा टाइम्स, काठमाडौँ - योगेश घिमिरे निर्देशित सिनेमा 'प्रेम दिवस'को ट्रेलर रिलिज भएको छ । त्रिकोणात्मक प्रेमकथाको सिनेमामा प्रियंका कार्की, आयुषमान देशराज जोशी र विशाल खरेल विचको प्रेमलाई दर्साइएको छ । खरेलले यहि सिनेमाबाट डेब्यु गर्दैछन् । २ मिनेट २२ सेकेण्ड लामो ट्रेलरमा केहि राम्रा संवाद पनि पस्किएको छ । जसले गर्दा सिनेमासँग केहि…