‘चलचित्र पत्रकारिता दिवस’मा पाँच पत्रकार सम्मानित र पुरस्कृत

द सिनेमा टाइम्स, काठमाडौं - जेष्ठ ७ गते मंगलबार चलचित्र पत्रकार संघ, नेपालले आफ्नो २० औं वार्षिक उत्सव तथा 'चलचित्र पत्रकारिता दिवस २०७६' एक भव्य कार्यक्रमका वीच मनाएको छ । यस्तै चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपालले पाँच सिनेमा पत्रकारलाई सम्मान तथा पुरस्कार गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच नरेश भट्टराई र…