द सिनेमा टाइम्स, काठमाडौं - सुपरहिट सिनेमा प्रेमगीतको अब तेस्रो सिरिज निर्माण हुँदैछ । दशैं अगावै फ्लोरमा जाने ’प्रेमगीत ३’ का लागि अहिले निर्माण टिम ’गीत’ को क्यारेक्टरका लागि अभिनेत्रीको खोजीमा छ । निर्माता सन्तोष सेनको निर्माण गरेको हिट सिरिज प्रेमगीत ३ को लागी केहीदिन पहिले मुख्य अभिनेत्री गीत क्यारेक्टरको लागी आवेदन खुल्ला गरिएको थियो…