‘रे’को पहिलो गीतमा रोमान्टिक बने सुजाता र दिवस (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - असार २७ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन हुने तयारीमा रहेको सिनेमा ‘रे’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीत शनिबार इन्टरनेटमा रिलिज भएको हो । ओम सुनारको संगीत रहेको ‘सागर माथि’ बोलको गीतमा मेलिना राई र ओम सुनारको स्वर छ । भने गीतको शब्द निर्माता राजेन्द्र त्रिपाठीले…