हङकङेली दर्शकहरुबाट ‘विर विक्रम २’लाई उत्कृष्ट प्रतिक्रिया !

द सिनेमा टाइम्स, काठमाडौं - जेष्ठ ३ गतेबाट प्रदर्शनमा आएको सिनेमा 'विर विक्रम २'को विदेश प्रदर्शन हङकङबाट सुरु गरिएको छ । सिनेमाले हङकङेली दर्शकहरुबाट राम्रो तारिफ पाएको छ । मित्रता, प्रेम र बदलाको कथा बोल्ने सिनेमाले हङकङका दर्शकहरुले निकै मन पराए । हिमाली जिल्लाका सुन्दर र मनमोहक दृश्यलाई पनि दर्शकले निकै राम्रो बताए । उपस्थित…