मजदुर दिवसमा गीत रिलिजसँगै ‘पसिना’ निर्माण टिमले निकाल्यो र्याली

द सिनेमा टाइम्स, काठमाडौं - आगामी बैशाख २७ गतेबाट पर्दशनको तयारीमा रहेको सिनेमा 'पसिना' निर्माण टिमले मजदुर दिवसको अवसर पारेर राजधानीमा र्याली निकालेको छ । ‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारासहित सिनेमा निर्माण युनिटले माइतीघर मण्डलाबाट र्याली निकालेको थियो । उक्त र्यालीमा सिनेमाका निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए । र्यालीमा सिनेमाका मुख्य कलाकारहरु भने सहभागी भएका…