‘वीर विक्रम २’ समिक्षा प्रकरणमा मिम नेपालका सदस्य पक्राउ

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'वीर विक्रम २'को समिक्षा प्रकरणमा परेका मिम नेपाल दुई जना सदस्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मिम नेपालका होस्ट प्रमेश गौतम र आदर्श मिश्रलाई प्रहरीले गिरफ्तार गरेको हो । गौतमलाई प्रहरीले हिरासतमा राखेको छ भने मित्र साधारण तारेखमा रिहा भएका छन्…