द सिनेमा टाइम्स, काठमाडौं - यशराज गराजको मुख्य भुमिका रहेको सिनेमा 'कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी'को ट्रेलर सार्वजनिक गरिएको छ । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमणको ऐतिहासिक विषयबस्तुमा सिनेमा निर्माण गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलर केहीदिन पहिले सामाजिक सञ्जाल इन्टरनेटमा रिलिज गरिएको हो । https://youtu.be/zMwTi1YpKCg…