अमिताभको ‘गुलाबो सिताबो’ लूक्स आउट

द सिनेमा टाइम्स, काठमाडौं - बलिउडका महानायक अभिताभ बच्चन अहिले नयाँ सिनेमा ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन् । सार्वजनिक तस्विर हेर्दा जो कोहीलाई पनि अभिताभलाई चिन्न गाह्रो हुन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभलाई भिन्न रुपमा देखाइएको छ ।यो सिनेमालाई सफल निर्देशक तथा निर्माता सुजित सरकारले निर्देशन गरिरहेका छन्…